‘विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन सकेनन्’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताए ।  सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निरन्तरता एमाले  भएको दाबी  गरेका छन् । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर […]

सम्बन्धित सामग्री

संसदीय छानबिन समिति बनाउनुपर्नेमा प्रतिपक्षी दल एकजुट

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिपक्षी दलहरू एकजुट भएको बताए ।

कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले परास्त गर्न नसक्ने बताएका छन् ।​ कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौँले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरू एकजुट भए पनि कसैल...

प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छः ओली

'साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धरै प्रकारका खतराहरूबाट हामी जेलिँदैछौँ । त्यो गम्भीर परिस्थिति छ,' ओलीले भने ।

भारतमा बीजेपीविरुद्ध एकजुट भएर चुनाव लड्न १५ विपक्षी दल सहमत

२०१४ देखि सत्तामा रहको भारतीय जनाता पार्टी (बीजेपी) लाई आगामी चुनावबाट सत्ताबिहीन बनाउन विपक्षी दलहरू एकजुट बन्ने देखिएको छ ।

नागरिकता विधेयकमा दलहरू एक ठाउँमा उभियौँ, ७ वर्षे प्रावधान राखौँ : एमाले

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिबाट विधेयक फिर्ता आउनु राम्रो भएको र अब वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधान राख्न आग्रह गरे । दलहरू विभाजित भएर […]

‘चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’

कर्णाली । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबिचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता एमाले भएको दाबी गरेका छन् । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर […]

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध दलहरू एकजुट

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुनस् स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।बर्दिबास नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकप

अस्थिरतातर्फ मुलुक, दलहरूकाे टाउकाे दुखाइ बन्दै एमसीसी

राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरू एकजुट हुनुपर्ने बेला अमेरिकन अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको टाउको दुखाइको विषय बनेको छ ।

प्रतिगमनका अवरोधहरू कायम छन् : पौडेल

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताका मुद्दाहरूमा दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा बढाएकी छिन् । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले अहिले पनि विभिन्न प्रकारले प्रतिगमनका अवरोधहरू कायम रहिरहेको भन्दै गठबन्धनका दलहरू एकजुट हुनुपर्नेमा जोड दिइन् ।पौडेलले भनिन्, अहिले पनि विभिन्न कोणबाट प्रतिगमनका अवरोधहरू आइरहेको अवस्थामा त्यसलाई पनि चिर्नका निम्ति सही प्रकारको निकास यो महाधिवेशनले दिनेछ भन्ने पूर्ण विश्वास छ ।’ उनले राष्ट्रियताको इस्युलाई काँग्रेसले आगाम