अत्याधिक चिसोका कारण देशैभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । लगातार वर्षा र हिमपातको कारण बढेको चिसोबाट मानवीय क्षति हुन थालेको छ । चिसोबाट बच्न घरभित्र हिटर बालेर छाड्ने, कोइला ताप्ने, दाउरा बाल्ने काम सामान्य बनेको छ । यस्तो सामग्री प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । यस्तै सावधानी अपनाउन नसक्दा बुधबार राति नेपालगञ्जमा दुःखद घटना भयो […]