कोभिड-१९ विरुद्ध लड्न विश्वब्यापी पहल, अमेरिका सहभागी नहुने
फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले पहलको प्रयास स्वरुप शुक्रबार पहिलो बैठक आव्हान गर्नुभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकाले चीनबाट आउने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य गरेको छ। चीनले अर्को हप्तादेखि कोभिड-१९ व्यवस्थापनलाई खुकुलो बनाउने तथा आफ्नो सीमानाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाको यस्तो घोषणा आएको हो।
इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि कोभिड-१९ नियन्त्रणका कडा नियमहरू लागू गरेका छन्। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई…
एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ। जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको हो । यो तथ्याङ्कले कोभिड–१९ को भयावह स्थितिलाई उजागर गर्छ। गत साता, अमेरिकी राष्ट्रपति जो बाइडेनले दस लाख मानिसको मृत्युको अर्थ ‘हरेक परिवारको डिनर टेबलमा एउटा कुर्सी खाली हुनु हो’ बता
अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ : ‘अमेरिकाले न
विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तक
अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ । विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिका छन् । यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ । त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वकको पहिलो नम्बरमा छ ।यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन् । तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना
जर्मनी / जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो । अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् । एशियाली...
The post जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु appeared first on Purbeli News.