अमेरिकामा कोभिड १९ ले मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ  । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ । विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिका छन् । यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ । त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वकको पहिलो नम्बरमा छ ।यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन् । तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना

सम्बन्धित सामग्री

अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कट्यो

अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कटेको छ। अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले मानिसहरुलाई कोभिडविरूद्ध सतर्क रहन आग्रह गरिरहँदा मृत्यु हुनेको संख्या १० हजार पार गरेको द गार्डियनले उल्लेख गरेको छ। शनिवारसम्म कोभिडका कारण ९ हजार ९८४ जनाको मृत्यु भएको थियो। जुन संख्या आइतवार १० हजार पार गरेको हो।…

विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक भन्दा तेब्बर बढी : अध्ययन

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर रहेको अनुसन्धानकर्ताले बताएका छन् । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा प्रतिवेदन सार्वजनिक भएको हो । अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका […]

अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या आठ लाख पुग्यो

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मङ्गलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले बताएका छन्।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा धेरै

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । विश्वव्यापी महामारीका कारण एकै देशमा यति धेरै मानिसको मृत्यु भएको हो । गएको सोमबार अमेरिकामा कुल संक्रमितको संख्या पाँच करोड नाघेको छ । सन् २०२० को तुलनामा यो वर्ष (२०२१) मा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश खोप नलगाएका तथा पाको […]

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

२७ मंसिर, काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा झण्डै […]

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

१७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना […]

अर्जेन्टिनामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

अर्जेन्टिनामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। यससँगै ल्याटिन अमेरिकी राष्ट्रहरुमा १ लाख भन्‍दा बढी संक्रमितको मृत्यु हुने देशमा अर्जेन्टिना पाँचौ देश हो। अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवारमात्रै ६१४ जनाको मृत्यु भएको जनाएको छ। हालसम्म अर्जेन्टिनामा १ लाख २५० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।…

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तक

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ। हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…