स्थानीय नेताको हत्यापछि भारतको पश्चिम बङ्गालमा हिंसा भड्किँदा ८ जनाको ज्यान गयो

भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा स्थानीत नेताकाे हत्यापछि हिंसा भड्किँदा थप आठ जनाकाे ज्यान गएको छ ।  बागटुई गाउँमा हिजाे साेमवार राति तृणमुल कांग्रेसका स्थानीय नेता तथा ग्राम पञ्चायतका उपप्रधान भादु शेखको नचिनेका मानिसको समूहले बम प्रहार गरेर हत्या गरेका थिए । यसै घटनालाई लिएर गाउँमा भड्किएको हिंसामा परेर थप आठ जना सर्वसाधारणको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।  हिजाे राति गाउँका दर्जनौँ घरमा नचिनेका व्यक्तिको समूहले आगो लगाइदिएको र दमकललाई समेत प्रवेश गर्न नदिएको खबरमा उल्लेख छ । एकै...

सम्बन्धित सामग्री

लैङ्गिक र महिला हिंसा एकै हो ? (भिडियो)

लैङ्गिक हिंसा जुनसुकै लिङ्ग वा व्यक्तिसँग हुन सक्छ । लिङ्गकै आधारमा शारीरिक, मानसिक, यौनिक पीडा दिनु नै लैङ्गिक हिंसा हो । हिंसामा बढी महिला पर्ने भएकाले लैङ्गिक हिंसा भनेकै महिला हिंसा हो भन्ने धेरैको बुझाइ हुन्छ ।

घरेलु हिंसा : कसरी हुन्छ, के छ सजाय ?

घरभित्र घरेलु सम्बन्धमा भएका व्यक्तिले गरेको हिंसालाई घरेलु हिंसा भनिन्छ । घरेलु हिंसा घरभित्रै हुने भए पनि भोग्ने व्यक्तिले घरेलु हिंसा हो भनेर थाहा नपाउन सक्छ । घरेलु हिंसाभित्र एकै परिवारमा बसेका कुनै पनि व्यक्तिलाई दिइएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना पर्दछ । जसमा संयुक्त परिवारको सदस्य, वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री, आश्रित […]

मैले देखेको पुरुष हिंसा

हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदै आउँदैनन् । हाम्रो समाज खालि पुरुषको मात्र गल्ती देख्छ । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघसस्था छन् त ?

आर्थिक हिंसा बढ्दो, के हो आर्थिक हिंसा ?

काठमाडौँ– चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिए। एमबिबिएस सकेर विवाह गरेकी उनको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो, उनको योजना पनि असफल हुँदै गयो । उनले पढन् पाइनन् । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै […]

बढ्दैछ आर्थिक हिंसा

काठमाडौँ, २ मङ्सिर । चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिए । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो,उहाँको योजना पनि असफल हुदै गयो । उहाँले पढन् पाउनुभएन । कारण थियो, घरेलु हिंसा । विवाह भएको […]

घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी

जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् । पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बन

महिला हिंसा कहिलेसम्म ?

लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा हो । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु-याउने कार्य हिंसा हो ।हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन […]

‘हिंसा गर्दिन, सहन्न र खुलेर प्रतिवाद गर्छु’

लिङ्गका आधारमा शक्तिशालीबाट कमजोरमाथि गरिने भेदभावपूर्ण व्यवहार नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा स्थापित असमान शक्ति सम्बन्धबाट उत्पन्न हुन्छ । महिला वा पुरुष भएकै कारण हाम्रो समाजले छुट्टयाई दिएको काम, जिम्मेवारी तथा भूमिकाहरूको आधारमा गरिने भेदभाव वा हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । अर्थात् कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा गरिएको हिंसा नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा महिला, पुरुष वा तेस्रो लिङ्गीमाथि हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन ह

महिला हिंसा : समस्या र समाधान

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा […]

लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुषले के गर्न सक्छन् ?

लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले […]