आज भदौ ३० २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : अडियो सुन्नुहोस्- युक्रेनी राष्ट्रपति सवार कार दुर्घटना युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति […]