दाङ, २९ कात्तिक : देशका ठूला राजनीतिक दलहरूमा अहिले महाधिवेशनको चटारो छ । एमालेले वडा, पालिका अधिवेशन गरिसकेको छ । कांग्रेसले पनि धमाधम अधिवेशन गर्दैछ । राप्रपालगायतका दलहरूले पनि जिल्ला स्तरसम्मको अधिवेशन सम्पन्न गरेका छन् । वडा तहदेखि निर्वाचनबाट नेतृत्व छनोट गरिरहेको कांग्रेस अहिले प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशनमा लागेको छ । तर […]