१५ असोज, काठमाडौं । लामो समयदेखि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी र उनका प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपेली फुटबलमा राज गर्दै आएका छन् । तर, उनीहरुको राज अब छिट्टै अन्त्य हुने कुनै संकेत देखिएको छैन …
एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा पहिलो कार्यकालको जस्तै सफलताका लागि प्रयास गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले सन् २००३ देखि २००९ मा युनाइटेडबाट खेलेका थिए । रोनाल्डोले युनाइटेड अबको बसाई अर्को तीन वा चार वर्ष हुन सक्ने संकेत पनि गरेका छन् । उनी २० मिलयन पाउन्डमा यसपटक युनाइटेडमा आबद्ध […]
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन । मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार […]
काठमाडौं : गत सातादेखि पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निकै चर्चामा छन्। उनले जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल फ्रेमबाट हटाए। कोकको बोतल हटाएर पानीको बोतल राखे। क्रिस्टियानो रोनाल्डोको उक्त क्रियाकलापले सामाजिक सञ्जालमा धेरै नै चर्चा पायो।
सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु राम्रो हुने संकेत गर्दै उनले पानीको बोतल उचालेका थिए।…
पोर्चुगिच स्टार क्रिस्टिायनो रोनाल्डोलाई बेच्न रियय म्याड्रिड तयार भएको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमहरुले जनाएको छन्। रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गरेपछि स्पेनिस महारथी आफ्ना सुपर स्टारलाई विक्री गर्न तयार देखिएको हो । पूर्व सहमति अनुसारको नयाँ प्रस्ताव नआएपछि रोनाल्डो क्लबसँग असन्तुष्ट छन्। गत वर्ष टोलीलाई युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका…