च्याम्पियन्स लिगका स्टार अझै पनि रोनाल्डो र मेस्सी
१५ असोज, काठमाडौं । लामो समयदेखि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी र उनका प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपेली फुटबलमा राज गर्दै आएका छन् । तर, उनीहरुको राज अब छिट्टै अन्त्य हुने कुनै संकेत देखिएको छैन …
एजेन्सी – अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीले प्रि–सिजन साउदी अरेबिया भ्रमणको पुष्टि गरेसँगै दुई महान हस्ती लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो झन्डै एक वर्षपछि आमने–सामने हुने भएका छन् । प्रि सिजनमा मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले साउदीका दुई क्लबसँग राउन्ड रोविन लिगको आधारमा रियाद सिजन कप खेल्ने पुष्टि गरेसँगै मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा […]
The post मेस्सी र रोनाल्डो आमने–सामने हुने first appeared on हाम्रो खेलकुद.
सात पटकका बालन डी’अर विजेता लियोनल मेस्सी यसपल्ट पनि मनोनयनमा समावेश हुँदा उनका लामो समयदेखिका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भने उक्त सूचीमा अटाएनन्।...
आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...
आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...
विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका लागि पहिलो विश्वकप उप
एजेन्सी – विश्व फुटबलमा पछिल्लो डेढ दशकयता वर्चस्व जमाउँदै आएका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैका लागि सन् २०२१ मिश्रित रहयो । मेस्सी र रोनाल्डो दुवैले यस वर्ष क्लब परिवर्तन पनि गरे । मेस्सीले बार्सिलोनासँग लामो सम्बन्धमा पूर्णविराम लगाउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भए । यता रोनाल्डो पनि इटालीमा तीन वर्षको बसाइँपछि युभेन्ट्स […]
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होलाई समेट्दै यस वर्ष (२०२१) को बालोन डिओरको अन्तिम ३० मनोनयन सार्वजनिक भएको छ । आयोजक फ्रान्स फुटबलले शुक्रबार राति अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो । गतवर्ष कोरोना भाइरसका […]