हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो र यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो।
संगिता खत्री : काठमाडौं २६ जेठ । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन् । डेंगु भाइरसबाट संक्रमित एडिज एजेप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगु भाइरस संक्रमणको कारण ज्वरो आउने गर्दछ । जसलाई हामी डेंगु फिवर भन्ने गर्दछौं । डेंगु फिवर मान्छेको घनत्व […]
लक्षण
- नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने
- ढ्याउढ्याउ आउने
- बान्ता हुने
- पेट फुल्ने
- अमिलो पानी आउने
- खाना खाएपछि अप्ठ्यारो हुने
ग्यास्टिक हुँदा के गर्ने, के नगर्ने ?
- जीवनशैली परिवर्तन गर्ने
-...
काठमाडौं, १६ असार । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडौंमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् । हैजा के हो, कसरी लाग्छ […]
काठमाडौं । मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम […]
The post किन हुन्छ हृदयघात ? हृदयघात हुन नदिन के गर्ने ? यस्ता छन लक्षण र बच्ने उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक.
एड्स पूरै निको नहुने रोग हो । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको जागरुकता नै हो । यसको लक्षण, कारण र बच्ने तरिकाबारे सबै व्यक्तिमा जानकारी हुन जरुरी छ । चिकित्सकका अनुसार एचआईभी संक्रमित व्यक्तिले स्वस्थकर खानेकुरा, डाइट र नियमित औषधि सेवन गर्ने हो भने सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सक्छन् । कसरी फैलिन्छ एड्स ? एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा ए
दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो । दम हुनुमा बढ्दो वायु […]
वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ।