जर्मनीले अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने

जर्मनीले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ । समूह एफ को आफ्नो अन्तिम खेलमा हँगेरीसँग बराबरीमा रोकिदा जर्मनीको भेट इंग्ल्याण्डसँग सुनिश्चित भएको हो । गए राति अबेर सम्पन्न खेलमा जर्मनीलाई हँगेरीले २–२ को बराबरीमा रोक्यो । ११ औं मिनेटमा एडम सालईले हेडरमार्फत् गोल गर्दा हँगेरीले अग्रता कायम गर्दै जर्मनीलाई घरेलु मैदानमा स्तब्ध बनाउनुभयो । केई हर्भेजले ६६ औं मिनेटमा गोल फर्काउँदै जर्मनीलाई बराबरीको स्थितिमा ल्याउनुभयो । तर दुई मिनेट नबित्दै आन्द्रास स्काफेरको गोलले हँगेरीलाई पुनः अग्रता दिलायो । ८४ औं मिनेटमा जर्मनीका लियोन गोरेज्काले गोल थप्दा जर्मनीले खेल बराबरीमा रोक्न सफल भयो ।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग अन्तमि १६ ड्र:  साविक च्याम्पियन सिटीले कोपनहेगनसँग भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजानिक भएको छ। सोमबार साँझ सार्वजानिक ड्र अनुसार साविक च्याम्पियन म्यानचेस्टर सिटीले डेनिस क्लब कोपनहेगन एफसीसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले पोर्टोको सामना गर्ने छ। सिटीसँग अन्तिम १६ मा भिडन्त तय गरेको डेनिस च्याम्पियन कोपनहेगनले समूहमा म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै अन्तिम १६ […]

अल्कारज अन्तिम १६ मा

वाशिंटन, (एजेन्सी) । स्पेनिस टेनिस स्टार कार्लोस अल्कारज युएस ओपन टेनिस प्रयितोगिताको पुरुष एकलतर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् । साविक विजेता अल्कारजले इङ्लिस खेलाडी डान इभन्सलाई ६–२, ६–३,४–६ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन । अब अल्कारजले अन्तिम १६ मा इटालियन खेलाडी माटियो अर्नाल्डीको सामना गर्नेछन् […]

‘अष्ट्रेलियाविरुद्ध खेल पोल्यान्डजस्तै हुनेछ’ – रोड्रीगो डे पल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा टोलीका मिडफिल्डर रोड्रीगो डे पलले आफ्नो धारणा राखेका छन् । डे पलले अर्जेन्टिनाका लागि जारी विश्वकपको सबै खेलमा पूरा समय मैदान बिताएका छन् । तर उनले तीन खेलमा नै फरक मिडफिल्ड पार्टनर पाएका थिए । […]

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुन

च्याम्पियन्स लिग : अन्तिम १६ मै हाइप्रोफाइल क्लबबीच भिडन्त हुने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा नै उपाधिका दाबेदार टिमबीच कडा घम्साघम्सी हुने भएको छ।सोमबार सार्वजनिक भएको ड्र अनुसार अन्तिम १६ मा साविक च्याम्पियन रियाल मड्रिडले लिभरपुलको सामना गर्दा पिएसजी र बार्यनले पनि अन्तिम १६ मा नै एक अर्काविरुद्ध खेल्नु पर्नेछ।साविक च्याम्पियन रियालले नकआउट चरणमा बलियो प्रतिद्वन्दीको सामना गर्दा पिएसजीले समेत च्याम्पियन्स लिगको पहिलो उपाधि होडका लागि अन्तिम १६ मा नै बार्यन म्युनिखको चुनौती पन्छाउनु पर्नेछ।म्यानचेस्टर सिटीले आरबी लिपजिगको सा

दिवश र पूर्ण अन्तिम १६ मा

काठमडौं । त्रिभुवन आर्मी क्लबका दिवश शंकर र नेपाल पुलिस क्लबका पूर्णबहादुर थापा लिनिङ्ग ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहीबार शीर्ष १६ वरियता भन्दा बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । उनको सामना पूर्णको […]

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजीको सामना रियलसँग

प्राविधिक समस्या भन्दै पुनः गरिएको च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ । यसअघि पीएसजीले म्यानचेस्टर युनाइटेडसँग सामना गर्नुपर्ने थियो ।साबिक विजेता चेल्सीले फ्रेन्च च्याम्पियन लिलको सामना गर्नेछ भने प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिजबनको सामना गर्नेछ । ६ पटकको विजेता लिभरपुलले तीनपटकको विजेता इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । म्यान्चेस्टर युनाइटेडको भिडन्त स्पेनिस च्याम्पियन एथ्लेटिको म

पिएसजीले अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी पाउने पक्का

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने देखिएको छ । समूह ए बाट उपविजेताको रुपमा अघि बढेको पिएसजीले उपाधि दाबेदार टोलीहरुको सामना गर्ने समीकरण अघि आएको छ । समूह विजेता म्यानचेस्टर सिटीलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पर्ने सम्भावना छ । समूह जी बाट […]