युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा नै उपाधिका दाबेदार टिमबीच कडा घम्साघम्सी हुने भएको छ।सोमबार सार्वजनिक भएको ड्र अनुसार अन्तिम १६ मा साविक च्याम्पियन रियाल मड्रिडले लिभरपुलको सामना गर्दा पिएसजी र बार्यनले पनि अन्तिम १६ मा नै एक अर्काविरुद्ध खेल्नु पर्नेछ।साविक च्याम्पियन रियालले नकआउट चरणमा बलियो प्रतिद्वन्दीको सामना गर्दा पिएसजीले समेत च्याम्पियन्स लिगको पहिलो उपाधि होडका लागि अन्तिम १६ मा नै बार्यन म्युनिखको चुनौती पन्छाउनु पर्नेछ।म्यानचेस्टर सिटीले आरबी लिपजिगको सा