एसपी बढुवामा परेका डिएसपी संजिव दास शर्मा निलम्वित

बालिका बलात्कार गरी हत्या गर्नेलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिएको भन्दै डिएसपी संजिव दास शर्मालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ। गृहमन्त्री जर्नादन शर्मा प्रभाकरको निर्देशनमा डिएसपी शर्मालाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए। उनी ३ दिनअघि मात्र एसपी बढुवामा सिफारिस परेका थिए। निलम्बनमा परेपछि उनको बढुवा प्रक्रिया समेत रोकिएको छ। उनी हाल…