सरकारले ल्याएको अध्यादेशमा अधिनायकवाद झल्कियो

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सोमबार ल्याएका दुई अध्यादेशलाई संविधान असफल पार्ने खेल भनेको छ। मंगलबार आकष्मिक केन्द्रीय पदाधिकारी बैठपछि तीन बुँदे निर्णय गर्दै कांग्रेसले यस्तो भनेको हो। 'सरकारले अप्रत्याशित तरिकाले हतास मानसिकतासहित सोमबार दुईवटा अध्यादेश ल्याएर संविधानलाई असफल बनाउने कम्युनिष्...

सम्बन्धित सामग्री

किन विवादमा पर्छ सरकारले ल्याएको विधेयक?

काठमाडौँ : सरकारले पछिल्लो समय ल्याएका केही विधेयक विवादित बने।  सरकारले ल्याएका विधेयकहरूको विपक्षीले आलोचना गर्नु नेपालमा स्वाभाविकै हो। नेपालको जुनसुकै राजनीतिक दल पनि आफू विपक्षमा हुँदा सरकारले ल्याएको राम्रो नराम्रो जस्तोसुकै विधेयकको पनि आलोचना गर्छन्। वर्तमान सरकारले पछिल्लो समय ल्याएको केही विधेयक प्रतिपक्षीबाट मात्रै नभई सत्तापक्षबाट पनि आलोचित बन्यो। त्यति मात्रै नभएर सम्बन्धित सरोकारवाला आन्दोलित बन्ने अवस्था आयो। सरकारले ल्याएको शिक्षा विधेयकले

एमाले सरकारले ल्याएको कोशी प्रदेशको आर्थिक र विनियोजन अध्यादेश स्वीकार गरिने

मोरङ – कोसी प्रदेशमा एमाले नेतृत्वको सरकारले ल्याएको प्रदेशको आर्थिक र विनियोजन अध्यादेशलाई वर्तमान सरकारले स्वीकार गर्ने भएको छ। तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले गत जेठ ३२ गते अध्यादेशबाट आर्थिक वर्ष २०८१/८१ का लागि प्रदेशमा ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाको बजेट ल्याएको थियो। सो अध्यादेश असार १४ गते नै प्रदेश […]

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थन

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको छ। पार्टीले अध्यादेश अविलम्व प्रमाणीकरण गर्नका लागि आग्रह गरेको छ।...

सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन

काठमाण्डाै – सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनिहरुले आज बिहान त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गरे । अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत मागेको छ । विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ ...

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको […] The post राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश

रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध

सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको आरोप

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ वर्षको पुरा नहुने योजना ल्याएको र […]

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ...

कामचलाउ सरकारले ल्याएको बजेट ‘ललिपप’ जस्तै : प्रदीप यादव

वीरगंज : सरकारले ल्याएको आव २०७८/०७९को बजेटलाई जसपाका नेता प्रदीप यादवले बालबालिका फाकाउने ‘ललिपप’ को संज्ञा दिएका छ्न्। सस्तो लोकप्रियताको लागि कामचलाउ सरकारले ल्याएको अहिलेको बजेट बालबालिका फकाउने ललिपपबाहेक अरु केही नभएको उनले प्रतिक्रिया दिए। ‘हात्तीको दुई वटा दाँत हन्छ, एउटा खाना खाने र अर्को देखाउने,’ आइतवार उनले भने, ‘यो…