मुलुकको अर्थतन्त्रबारे प्रधानमन्त्री शेरबहादुर देउवाले तालुक मन्त्रालयका अधिकारीहरूसमक्ष चासो राखेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी आफ्नो काँधमा आइपुगेपछि उनले पहिलोपटक बैठक राखेरै चासो देखाएका हुन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय, उद्योग...