सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

शिलापत्र दिनभर : भाग्यले बाँचेका पाइलटदेखि नैतिकता नदेखाएका प्रधानसम्म (भिडियाे)

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: पाइलटबाहेक १८ जनाको मृत्यु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । विमान दुर्घटनाको जाँचबुझ गर्न पाँच सदस्यीय आयोग गठन, शाेकमा राष्ट्रिय झण्डा आधा झुकाइनेसरकारले बुधबार बिहान त्रिभुवन विमानस्थलमा साैर्य एयरकाे विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को...

हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएपछि जहाजहरूको परीक्षण, अनुगमन र सुरक्षा संयन्त्रलाई कडाइका साथ लागू गर्न सरकारसँग माग गरेका हुन् । उनले भनेका छन्, ‘हवाई सुरक्षा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जहाजहरुको परीक्षण, अनुगमन […]

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: पाइलटबाहेक १८ जनाको मृत्यु

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा को-पाइलट सुशान्त कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: पाइलटबाहेक १८ जनाको मृत्यु

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा को-पाइलट एस कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज...

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको …

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते