कोरोना महामारीपछि नेपालबाहिर पहिलो पटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ – कोरोना महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जानेभएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रो पटक प्रस्तुत हुँदैछ। चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको नेपथ्यले जनाएको छ। विश्व बजारकै महत्वपूर्ण […]

सम्बन्धित सामग्री

जापानमा घन्किँदै नेपथ्य

लोकप्रिय लोक रक ब्यान्ड नेपथ्यले श्रृंखलाबद्ध कन्सर्टका क्रममा जापानमा कन्सर्ट गर्ने भएको छ। जापानको राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने तयारी नेपथ्यको छ। नेपथ्य अगस्त ८ तारिखका दिन टोकियोस्थित तोयोसु पिटमा प्रस्तुत हुनेछ भने १२ तारिखका दिन फुकुओका सिभिल हल र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित नाम्बा ह्याचमा […]

अस्ट्रेलियाको पर्थमा नेपथ्य घन्कियो

पर्थ – घडीको सुइले स्थानीय समयअनुसार बेलुकीको १०.३० देखाउनेबित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरु घन्किन सुरु भए। त्यसकोलगत्तै मञ्चमा चढेको नेपथ्यले उसको स्थापनाकाल सम्झियो। ‘आँगनै भरि हिउँ नै झरे आरु फूल है टिपी राखनू’ वेष्टर्न अष्ट्रेलिया राज्यको राजधानी पर्थमा नेपथ्य सन् २०१७ पछि आइतबार दोश्रो पटक प्रस्तुत हुँदै थियो। गीतलाई निरन्तरता दिँदै ब्याण्डले क्रमशः ‘छेक्यो छेक्यो’, […]

काठमाडौं फर्कियो नेपथ्य, शनिबार भृकुटीमण्डपमा प्रस्तुति

मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको छ । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो । नेपथ्यको शनिवार काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो ।काठमाडौंको प्रस्तुति भृकुटीमण्डपमा साँझ ४ बजेदेखि छ । कार्

शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती

नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।...

नेपाल भ्रमणमा नेपथ्य

लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ।...

महामारीपछि दुबईमा प्रस्तुत हुँदै नेपथ्य

महामारीको लामो सङ्क्रमणकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ।

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्राका निम्ति नेपथ्य दुबइ जानेभएको छ। आगामी नोभेम्बर ६ (कात्तिक २०) ब्याण्ड तेस्रोपटक दुबइमा प्रस्तुत हुँदैछ। अघिल्लापटकहरुझैं यसपाली पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत...

नेपथ्य कोरोनापछि दुबईमा प्रस्तुत हुँदै

महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी कात्तिक २० गते ब्यान्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुने भएको हो। यसपटक हामी फेरि पूरै जोस र जाँगरका साथ दुबई जाँदैछौँ ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन्।नेपथ्यले २०७२ को महाभूकम्पलगत्तै आफूलाई […]

एक वर्षको अन्तरालपछि ‘यो जिन्दगानी’ लिएर आउँदै नेपथ्य (भिडिओ)

काठमाडौं । कोरोनाका कारण सुस्ताएको सांगीतिक माहोललाई फेरि उर्वर बनाउँदै लोकप्रिय ब्याण्ड नेपथ्य फेरि दर्शकमाझ प्रस्तुत भएको छ । साँगीतिक माहोललाई निरन्तरता दिने अठोटका साथ नेपथ्यले यसको सुरुवात आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गर्दैछ । सबैले सँधै सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो – ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ ।’ ‘यसका शब्द पनि पहिलेभन्दा बेग्लै ढंगले सुस्तरी बग्न थालेको थियो,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘त्यसैगरि भित्रैसम्म प्रभाव छाड्दै अघि बढेको महशुस भयो।’ गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो। अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ। ‘कन्सर्टहरुमा प्रायः दर्शकले उत्पन्न गर्ने आवाजलाई पनि कसरी समेट्ने भन्ने प्रयास संगीतकर्मीहरुले गर्ने गर्छन्,’ गुरुङ भन्छन्, ‘गीतलाई नेपथ्यले तयार पार्दा अन्त्यतिर तालीको यस्तो सामन्जस्य मिलाइएको छ, जसलाई कन्सर्टको बेला दर्शक प्रतिक्रियाले जहिल्यै जीवित पारिदिन्छ।’ यो गीत नयाँ पुस्ताका श्रोताहरुको निम्ति नयाँ गीत हुन सक्छ तर अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम हो। यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो।