पर्थ – घडीको सुइले स्थानीय समयअनुसार बेलुकीको १०.३० देखाउनेबित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरु घन्किन सुरु भए। त्यसकोलगत्तै मञ्चमा चढेको नेपथ्यले उसको स्थापनाकाल सम्झियो। ‘आँगनै भरि हिउँ नै झरे आरु फूल है टिपी राखनू’ वेष्टर्न अष्ट्रेलिया राज्यको राजधानी पर्थमा नेपथ्य सन् २०१७ पछि आइतबार दोश्रो पटक प्रस्तुत हुँदै थियो। गीतलाई निरन्तरता दिँदै ब्याण्डले क्रमशः ‘छेक्यो छेक्यो’, […]