अर्बपतिको लागि वरदान बन्यो महामारीः भोक र गरिबीको बीच हरेक ३० घण्टामा नयाँ अर्बपतिको जन्म

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले सन् २०२२ मे २३ मा जारी गरेको नयाँ प्रतिवेदनले महामारीको समयमा हरेक ३० घण्टामा एक अर्बपतिको जन्म भएको देखाएको छ। अर्कोतर्फ यस वर्ष हरेक ३३ घण्टामा १० लाख २६ करोड ३३ लाख जनता चरम गरिबीमा पर्ने आशंका छ। स्विट्जरल्याण्डको डाभोसमा भइरहेको वर्ल्ड इकोनोमिक फोरम शिखर सम्मेलनको मौका छोपेर अक्सफामले ‘प्रोफिटिङ फ्रम […]

सम्बन्धित सामग्री

आर्थिक समृद्धिका लागि कोष

नेपालको पहिलो पञ्चवर्षीय योजना (२०१३÷२०१८) देखि नै गरिबी निवारण मुख्य एजेण्डाको रूपमा रहँदै आएको छ । नेपालले गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएको लामो समय बितिसकेको छ तर कार्यान्वयनको अवस्था जस्ताको तस्तै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सामाजिक न्यायसहितको तीव्र विकास, सुशासनसहितको जनउत्तरदायी राज्य, समाजवाद उन्मुख समृद्ध अर्थतन्त्रको निर्माणमा सरकार प्रतिबद्ध रहने विषयलाई राज्यले उच्च महìव दिएको छ । मिलेनियम डेभलपमेण्ट गोल (एमडिजी (सहस्राब्दी विकास लक्ष्य) को मुख्य लक्ष्यमध्ये चरम गरिबी र भोक हटाउने पनि छ । तर यी सबै विषय कागजमा मात्रै सीमित रहेको देखिन्छ । पन्ध्रौँ योजनाको आधारपत्रमा उल्लेख भएको निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशतबाट ११ प्रतिशत र बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८ दशमलव ६ प्रतिशतबाट १३ प्रतिशतमा झार्ने, आँकलन पूरा होला त भन्ने नै अहिलेको प्रश्न हो ? पन्ध्रौँ योजनामा उल्लेख गरेको तथ्याङ्क र गरिबी निवारण नीतिमा रहेको तथ्याङ्कमा समेत एकरूपता नदेखिएको अवस्था छ । गरिबी निवरण नीतिमा नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको देशको सूचीमा पु¥याउने लक्ष्य छ । अहिले पूर्णरूपमा गरिबीको सङ्ख्या १८ प्रतिशत छ ।

ढुंगालार्इ तराईमा बेचेर प्रदेश समृद्व बनाउनेछाैंः मुख्यमन्त्री शाही

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको रोग, भोक र गरिबीको हटाउन प्रदेश सरकार जस्ताेसुकै कष्टकर स्थिति झेल्न  प्रतिबद्ध रहेको बताएका छन् ।   विकट कर्णाली प्रदेशलार्इ प्रदेशभित्रकै स्राेत साधन परिचालन ...

कर्णाली प्रदेशमा आन्तरिक उडान नहुँदा सास्ती

यसै त कर्णाली क्षेत्रमा रोग, भोक, अशिक्षा, अज्ञानताको गरिबीको चपेटामा छ । त्यसमा पनि कर्णाली प्रदेशको आन्तरिक उडान नहुँदा कर्णालीवासीले निकै सास्ती पाएको अवस्था छ । कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटका स्थानीयको घरघडेरी प्रायः सुर्खेतमा नै छ ।