चीन सरकारले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो

काठमाडौं। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ। सरकारले २० हजार अक्सिजन सिलिण्डर किन्नको लागि चीनसँग कुटनीतिक पहल गरेको थियो। तर चीनले भने अनुदानमा दिएको हो। पहिलो लटमा ४०० अक्सिजन सिलिण्डर ल्याइन लागेको छ। थप १६ सय सिलिण्डर जहाजबाट नेपाल ल्याइनेछ भने१८ हजार सिलिण्डर सडकमार्ग हुँदै नेपाल ल्याइनेछ। सिलिण्डरसहितका स्वास्थ सामाग्री ल्याउन२७ गते वाइडबडी जहाज बेइजिङ जाँदैछ।

सम्बन्धित सामग्री

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक

चीनले दियो १५ सय अक्सिजन सिलिण्डर

रसुवा : कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले मंगलबार अक्सिजन सिलिन्डर प्रदान गरेको छ।स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौं लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए।&nb

धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिन्डर नेपाल ल्याइरहेका छन् ।निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिन्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङबाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रबन्धक  डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४००

चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्यो

काठमाडौं : चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार अक्सिजन सिलिण्डर स्थल मार्ग हुँदै तातोपानी नाका आइपुगेको छ।नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ। थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ। मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ।कोरोना संक्रमण बढिरहेको र अस्पतालमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबा

ओमानबाट ६०० थान अक्सिजन सिलिण्डर शनिवार नेपाल ल्याइदैं

वैशाख ३०, काठमाडौं । नेपाल एयरलाइन्सले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।   गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिवार मस्कट जाने तयारीमा रहेको  जानकारी दिइएको छ । निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिवार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको पेचिङमा संकलित करीब ४०० थान अक्सिजन कन्सन्ट्रेटर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए ।  उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज पेचिङ पठाइनेछ । एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधवार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्‍याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौं पुर्‍याउने प्रयासमा रहेको बताएका छन् ।  ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज पेचिङ पठाइने उनले बताए । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०–१२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ । निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो । रासस

चीनबाट आइपुग्यो अक्सिजन सिलिण्डर र भेन्टिलेटर

काठमाडौं : चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ।नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो। चीनले दिने भनेको २० हजार थानमध्ये हाल तयार भएका ४ सय अक्सिजन सिलिन्डर लिएर आएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोरोना संक्रमितकाे उपचारमा समस्या हुँदै आएको छ।उनका अनुसार १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर ल

चीन सरकारले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो

काठमाडौं। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ। सरकारले २० हजार अक्सिजन सिलिण्डर किन्नको लागि चीनसँग कुटनीतिक पहल गरेको थियो। तर चीनले भने अनुदानमा दिएको हो। पहिलो लटमा ४०० अक्सिजन सिलिण्डर ल्याइन लागेको छ। थप १६ सय सिलिण्डर जहाजबाट नेपाल ल्याइनेछ भने१८ हजार सिलिण्डर सडकमार्ग हुँदै नेपाल ल्याइनेछ। सिलिण्डरसहितका स्वास्थ सामाग्री ल्याउन२७ गते वाइडबडी जहाज बेइजिङ जाँदैछ।

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज पेचिङ उड्दै

वैशाख २५, काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी पेचिङ जाने भएको छ ।  चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले पेचिङ उडान गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमवार बिहान ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।  ‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ”, उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जानकारी दिइएको छ । रासस

चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याइँदै

काठमाडौं। सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुटनीतिक पहलपछि चीन सिलिण्डिर दिन तयार भएको बताए। पहिलो चरणमा तीन हजार सिलिण्डर एक सातामै नेपाल आइपुग्ने बताए। त्यसपछि थप सिलिण्डर केही समयमा नेपाल आइपुग्ने उनको भनाइ छ। बढ्दो अक्सिजनको अभाव कम गर्न सरकारले सिलिण्डर किन्न लागेको हो।

चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याइँदै

काठमाडौं। सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुटनीतिक पहलपछि चीन सिलिण्डिर दिन तयार भएको बताए। पहिलो चरणमा तीन हजार सिलिण्डर एक सातामै नेपाल आइपुग्ने बताए। त्यसपछि थप सिलिण्डर केही समयमा नेपाल आइपुग्ने उनको भनाइ छ। बढ्दो अक्सिजनको अभाव कम गर्न सरकारले सिलिण्डर किन्न लागेको हो।