चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्यो

काठमाडौं : चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार अक्सिजन सिलिण्डर स्थल मार्ग हुँदै तातोपानी नाका आइपुगेको छ।नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ। थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ। मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ।कोरोना संक्रमण बढिरहेको र अस्पतालमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबा

सम्बन्धित सामग्री

चीनवाट अक्सिजन सिलिण्डर वोकेर आएका कन्टेर नाकामा

चीनबाट आयात गरिएको २ हजार ५ सय थान अक्सिजन सिलिण्डर सिन्धुपाल्चोकको तातोपानी नाका आईपुगेको छ । ब्यापारीले आयात गरेको सिलिण्डर वोकेको कन्टेनर चीनको स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको हो । तातोपानी सुख्खा ...

चीनबाट आएका अक्सिजन सिलिण्डर तातोपानी नाकामा आउनेक्रम शुरु

नेपालमा अक्सिजनको अभाव शुरु भएपछि खाली सिलिण्डर तिब्बतको खासा हुँदै तातोपानी नाका आउनेक्रम शुरु भएको छ ।

चीनबाट आएका अक्सिजन सिलिण्डर तातोपानी नाकामा आउनेक्रम शुरु

नेपालमा अक्सिजनको अभाव शुरु भएपछि खाली सिलिण्डर तिब्बतको खासा हुँदै तातोपानी नाका आउनेक्रम शुरु भएको छ ।

चीनबाट १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुग्यो

काठमाडौं। चीन सरकारले अनुदान सहयोगमा दिएको २० हजारमध्ये १८ हजार अक्सिजन सिलिण्डर आज स्थलमार्ग हुँदै तातोपानी नाका आइपुगेको छ। तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइने भएको छ। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ।

तातोपानी आईपुग्यो १८ हजार थान अक्सिजन सिलिण्डर

काठमाडौं, जेठ २ । चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुुसार तातोपानी नाका आईपुगेको १८ हजार अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको छ । उपप्रधानमन्त्री पोखरेलले जतिसक्दो चाँडो ति सिलिण्डर काठमाडौँ […]