चार प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्का पानी परिरहेको छ।आइतबार दिउँसो भने देशैभर हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर नै सामान्य बदली रही ती प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदशेका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ। यी प्रदेशमा मौमस सामान्य बदली रही अन्य प्रद

सम्बन्धित सामग्री

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । […]

देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । त्यस्तै, देशका केही […]

आज देशका केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि […]

आज देशका यी स्थानमा पर्छ पानी

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम, बागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका […]

देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षा सम्भावना

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी  न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यस्तै‚ कर्णाली र सुदूरपश्चिम

पश्चिमी वायूको प्रभावले हल्का वर्षा र हिमपात

काठमाडौं : अहिले बिहान सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटफुट वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए। प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने  छ। उनकाअनुसार उच्च पहाडी तथा हिमाली भ–ूभागमा हल्का हिमपातको सम्भावना र

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।न्यूनचापीय प्रणालीको असरका कारण शनिबार बिहान देशका विभिन्न स्थानमा तुवाँलो लागेको छ। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा लागेको तुवाँलो दिउँसोसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसदविद निराजन सापकाटाले जानकारी दिए।दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको छ। यस्तै, यिनै प्

मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं।मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली भइरहेको हो। प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।