खाँदवारी नगरपालिकाले काठमाडौंलाई एकलाख रुद्राक्षको बिरुवा दिने

काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसर छेउछाउमा संखुवासभाको रुद्राक्ष वृक्षारोपण गरिएको छ । बिहीबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका, खाँदबारी नगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त प्रयासमा पशुपति क्षेत्रभित्र रुद्राक्ष रोप्ने कार्यको शुभारम्भ गरिएको छ । काठमाण्डौ महानगरपालिका र संखुवासभाको खाँदवारी नगरपालिका विचको भगिनी सम्वन्धको सुरुवात स्वरुप खाँदवारी नगरपालिकाले एक लाख विरुवा काठमाण्डौ महानगरपालिकालाई उपलव्ध […] The post खाँदवारी नगरपालिकाले काठमाडौंलाई एकलाख रुद्राक्षको बिरुवा दिने appeared first on राजधानी राष्ट्रिय दैनिक.