– चेतन पन्त/ भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन सम्बन्धि सबै काम पूरा भएपछि बुधवारबाट परीक्षणको काम सुरु गरिएको छ । विमानस्थलमा उडान अवतरण सम्बन्धि सम्पूर्ण उपकरणको परीक्षणका लागि ग्राउण्ड क्यालिब्रेसन सुरु भएको छ । रनवेबाट संचार उपकरण सहित विशेष गाडीले चेकजाँचपछि आकाशमा विशेष विमानले परीक्षण उडान गर्नेछन् । त्यसका लागि थाइल्याण्डबाट आएका ४ जना विशेषज्ञले […]