एजेन्सी । बार्सिलोनाका युवा फरवार्ड अंसु फाती झन्डै १० महिनापछि क्लबको प्रशिक्षणमा फर्किएका छन् । १८ वर्षे फाती मंगलबारबाट टोलीको प्रशिक्षणमा फर्किएका हुन् ।
उनको आगमनसँगै बार्सिलोनाको आक्रमण मजबुत बन्ने आशा गरिएको छ । लियोनल मेसीको बर्हिगमनपछि बार्सिलोनाको आक्रमण पंक्ति कमजोर भएको थियो ।
फातीले गत नोभेम्बरबाट खेलेका छैनन् । स्पेनिस ला...