एमसीसी अनुमोदन गर्नेगरि संसदको दोस्रो बैठक सुरु (लाईभ भिडिओसहित)

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको दोस्रो सेसनको बैठक सुरु भएको छ । यो बैठकले एमसीसी अनुमोदन गर्दैछ । अहिले एमसीसीबारे मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा प्रस्तुत गरिँदैछ । अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा प्रस्तुत गरेका हुन् ।

सम्बन्धित सामग्री

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठक जारी (लाइभ)

काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ । सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (LIVE)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहयता परियोजना एमसीसीमाथि दफावार छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ । सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक : एमसीसी अनुमोदन हुँदै (लाइभ)

अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ। पहिलो बैठकले एमसीसीबारेको सामान्य छलफलको प्रस्ताव पारित गरेको छ। सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक सुरु भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी आजै पारित गर्नेगरी दोस्रो बैठक राख्नुभएको हो।

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, एमसीसी अनुमोदन गरिदैं

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ । आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफल सकिए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक साँझ साँढे ६ बजे बस्नेगरी आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो । तर १ घण्टा भन्दा बढि ढिलो बैठक […]

प्रतिनिधि सभा बैठकमा एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका हुन् । आइतबार बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छ ।

सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। एमसिसीलगायत विषयमा छलफल बसेको ब‌ैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरू पनि […]

बालुवाटारबाट माधव नेपाल बाहिरिए

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । अध्यक्ष नेपाल बैठक सुरु भएको ५ मिनेटमै बालुवाटारबाट बाहिरिएका हुन् । बालुवाटारबाट बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि उनी पार्टी बैठकका लागि गठबन्धनको बैठक छोडेर हिँडेको हुनसक्ने बताइएको छ । एकीकृत समाजवादीको स्थायी समिति बैठक ११ बजेका लागि बोलाइएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अनुमोदन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु भएको हो । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेसँगै एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमतिनजिक पुगेका छन् ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए । १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको छ ।व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता बारेमा छलफल हुनेछ। यस अघि विहिबार बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि बैठक आज फेरी बोलाइएको थियो।एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादी गठबन्धनमा नबस्ने बताउँदै आएको छ।  आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा ए