५२ वर्षअघि भोकमरी खेपेको बंगलादेशले कृषिमा क्रान्ति ल्यायो, अब नेपालमा पनि उत्पादन बढाउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ- जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा स्थानीय तहलाई विकास निर्माणका कामको अधिकार दिइए पनि जनताले सांसदसँगै बढी अपेक्षा गर्नुले हाम्रो शासकीय व्यवस्थाको कार्यान्वयनम...

सम्बन्धित सामग्री