काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा निकै ढिला गरेर सुरु भएको छ। ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टाभन्दा समय ढिला गरी सुरु भएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ।यसरी निर्धारित समयमा बैठक सुरु नहुनु कुनै नौलो कुरा होइन। कहिले मन्त्रीहरू नै ढिला पुगेर त कहिले सांसदहरू ढिला पुगेर विभिन्न समयमा निर्धारित समयभन्दा बैठक ढिला नै सुरु हुने गरेको छ।आजको बैठक भने साना दल तथा स्वतन्त्र सांसदह