खेलाडीलाई सहयोग हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले एक कार्यक्रमको आयोजना गरेर कोषले मंगलबार ६ जना खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो । आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका […]

सम्बन्धित सामग्री

क्यानद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले रकम हस्तान्तरण गरेका थिए। गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले पुर्याएको भुकम्प पिडितको क्षतिको सहयोगार्थ क्यानले आसिसी […] The post क्यानद्वारा सहयोग रकम हस्तान्तरण first appeared on हाम्रो खेलकुद.

जुटेको सहयोग मन्त्री ज्वालाले हस्तान्तरण गरे

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उपचारमा आर्थिक अभाव झेलिरहेका सल्यानकी सुनीता पुनलाई दुई लाख २० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। अमेरिका र कोरियामा रहेका नेपालीहरुले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले सुनिताका पति राजेशलाई बुधबार ट्रमा सेन्टर पुगेर हस्तान्तरण गरेका हुन्। सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज […]

धनकुटाको सिधुवाका अग्नी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नी पीडितहरुलाई हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आगलागीमा परी घरबारविहीन र धनको क्षति भएका अग्नी पीडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । तेह्रथुमको मेन्छयेम गाउँपालिका मोराहाङ घर भइ हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका फाउण्डेसनका सञ्चालकद्वय हेम थापा र श्रीमती माया […]

नेपालद्वारा अफगानिस्तानलाई सहयोग हस्तान्तरण

काठमाडौं :  नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ। नेपाली टोली  सहयोग लिएर आइतबार काबुल प्रस्थान गरेको थियो। नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फ्लाइट नं एच ए.५९३१ बाट आइतबार बिहान काबुल प्रस्थान गरेको थियो। नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत

नेपालले पठाएको सहयोग सामग्री काबुलमा हस्तान्तरण

नेपालले अफगानिस्तान पठाएको मानवीय सहयोग सामग्री हस्तान्तरण गरिएको छ। आइतबार सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वमा एक प्रतिनिधिमण्डल काबुल पुगेको थियो। कावुल विमानस्थलमा लम्सालले सहयोग सामग्री संयुक्त राष्ट्र...

पत्रकार नेपालका परिवारलाई ११ लाख सहयोग हस्तान्तरण

काठमाडौं : पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले ११ लाख  हस्तान्तरण गरेको  छ।  स्व नेपालको ४५औँ  पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो।कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले पनि उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो। यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले  हस्तान्तरण गरे। सो सभालाई नेकपा एमालेका नेता अरुण

महाकालीमा बेपत्ता जयसिंह धामीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

२४ कात्तिक, दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो । फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई […]

मेलम्ची बाढी पीडितलाई ५ लाख बराबरको सहयोग हस्तान्तरण

मेलम्ची : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ। आज हेलम्बु गाउँपालिका पुगेर नेता रायमाझीले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सहयोग हस्तान्तरण गरेका हुन्। सुन्दरहरैचा नगरपालिका, विराटचोक मोरङको सहयोगमा ३८ वटा टेन्ट उपलब्ध गराइएको छ। मेलम्चीमा…

भक्तपुर उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टर र अक्सिजन प्लान्ट सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संघको तर्फबाट दुई लाख रूपैयाँ र तीन थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गरे ।उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापतिले संघको सहयोग तथा सदभावका लागि धन्यवाद […]

मिर्गौला पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण

मिर्गौला पीडित एक बिरामीलाई दक्षिण कोरियाबाट संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। स्याङ्जा वालिङ–६ की २७ वर्षीय मिर्गौला पीडित हिमा भुसाल अर्याललाई सहयोग रकम हस्तान्तण गरिएको हो।