'नेपाल लोकस्टार २' साउन अन्तिमबाट सुरु हुने

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ सुरु हुने जानकारी गराइएको हो। हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी सुरु हुन लागेको हो।...

सम्बन्धित सामग्री

‘आइएमई नेपाल लोकस्टार–२’ प्रायोजकमा जगदम्बा सुपर साइन

हिमालय टेलिभिजनको आयोजनामा हुने रियालिटी सो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारी...

‘आइएमई नेपाल लोकस्टार’ को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता

काठमाडौँ– नेपालको मौलिक लोक संस्कृतिमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोक स्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच आपसी समझदारीमा काठमाडौँस्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो। लोक […]

‘आइएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन

काठमाडौँ – नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी सो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ। जगदम्बा स्टिल्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच काठमाडौँस्थित ¥याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो। लोकस्टारको डिजिटल अडिसन हालै […]

‘नेपाल लोकस्टार-२’ को नयाँ संस्करण साउन अन्तिमबाट

काठमाडौं । नेपालको मोलिक लोकसंगीतमा आधारित रियालिटी शो ‘नेपाल लोकस्टार-२’ साउन अन्तिमबाट सुरू हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट ‘नेपाल लोकस्टार-२’ सुरू हुने जानकारी गराइएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फर्म्याट र शैलीमा दोस्रो सिजनको तयारी सुरू हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक […]

नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु

नेपालको मोलिक लोक, सङ्गीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने भएको छ ।

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजक जगदम्बा सुपर साइन

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ ।जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच सम्झौतामा हस्ताक्षर भएको हो । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार […]

नेपाल लोकस्टार–२ साउन अन्तिमबाट सुरु

काठमाडौं । नेपालको मौलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार–२ साउन अन्तिमबाट सुरु हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ सुरु हुने जानकारी गराइएको हो ।  हिमालय टेलिभिजनबाट प्रसारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो...

नेपाल लोकस्टार-२ साउन अन्तिमबाट सुरु हुने

काठमाडाैँ- नेपालको मोलिक लोकसंगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हाे। हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फर्म्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो। शो साउन अन्तिमबाट हरेक मंगलवार र […]

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजकमा जगदम्बा सुपर साइन

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकाङ्क्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्ये

नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन् । दूरदराजका प्रतिभालाई पहुँच दिने उद्देश्यले लोकस्टारमा यसपटक डिजिटल अडिसन सुरुवात गरिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । आफ्नो मोबाइलमा गीतको भिडियो […]