एआईजी बढुवा सिफारिसले नक्सालमा खैलाबैला, आईजिपी नै असन्तुष्ट

नेपाल प्रहरीको एआईजीको बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । गृह मन्त्रालयले बुधबार गरेको सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्रको दवावमा भएको भन्दै असन्तुष्टि वढेको हो । बढुवा सिफारिसप्रति ...

सम्बन्धित सामग्री

एआईजी सिफारिस विवाद : तीन डीआईजीको लोकसेवामा उजुरी, अदालत पनि जाने

नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् ।नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लो

बढुवामा पेलिएका तीन डीआईजीको लोकसेवामा उजुरी

काठमाडौं, चैत ७ । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् । नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको […]

एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी दिने असन्तुष्ट डीआईजीहरूको तयारी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) विरुद्ध असन्तुष्ट डीआईजीहरूले उजुरी दिने तयारी गरेका छन् ।

एआईजी बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोगमा

काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएकोमा असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोग पुगेका छन् । आइतबार छुट्टाछुट्टै रूपमा डीआईजीहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् । बढुवा समितिले यही चैत १ गते डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । डीआईजी ईश्वरबाबु कार्कीले आफू...

एआईजी बढुवा सिफारिसविरुद्ध सिनियर डीआईजीहरु लोकसेवा आयोगमा

६ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट सिनियर डीआईजी उजुरी लिएर लोकसेवा आयोगमा पुगेका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ …

कोटामा एआईजी : हेडक्वार्टर असन्तुष्ट

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव […]

शक्तिका आडमा कोटा भाग लगाएर एआईजी बढुवा

गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थि

कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव […] The post कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

एआईजी बढुवा सिफारिसले प्रहरीमा असन्तुष्टि

२ चैत, काठमाडौं । गृह मन्त्रालयले बुधबार गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट बनेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि मन्त्रालयमा […]