रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्को निर्णयले प्रहरीमा असन्तुष्टि, ओलीले गरे १७ बुँदे सर्कुलर

आज मिति २०७८ साल चैत महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ। १. एआईजी बढुवा विवादमासरकारले तीन डीआईजीलाई एआईजीमा बढुवा गरेको विषयमा असन्तुष्टि देखिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बसेको बैठकले ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि दाबेदार ३ जना डीआईजी असन्तुष्ट बनेका हुन् ।३ जना एआईजीको पदस्थापन, प्रशासनमा रविन्द्र धानुकएआईजीमा बढुवा भएका ३ जना अधिकृतलाई प्रहरी महानिरीक्षक

सम्बन्धित सामग्री