महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त

भद्रपुर (नेस) । झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि चाराआली –चन्द्रगढी सडक खण्ड तनावग्रस्त बनेको छ । चाराआली चन्द्रगढी सडक खण्ड अन्तर्गत भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालयको सडकमा ट्रकले सीटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार भद्रपुर ९ की ७५ वर्षीया गायत्रीदेवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त […]

सम्बन्धित सामग्री

सर्लाहीको हरिपुर्वा नगरपालिका तनावग्रस्त

हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ । आज हरिपुर्वा नगरपालिका ११ औँ नगरसभाको वार्षिक निति कार्यक्रम तथा बजेट प्रस्तुतिकरणमा जनप्रतिनिधिहरु बिच नै हात हालाहाल भएको हो । हातहलाहाल भएपछी हरिपुर्वाको अवस्था तनावग्रस्त बनेको छ । जनप्रतिनिधि बिच नै हात पात भएपछी स्थिति झडपमा परिणत भएको छ । दुई पक्षबीचको झडपमा हरिपुर्वा नगरपालिकामा […] The post सर्लाहीको हरिपुर्वा नगरपालिका तनावग्रस्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो।  ४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म...

१० राज्यहरू जहाँ अमेरिकीहरू सबैभन्दा बढी र कम तनावग्रस्त छन्

अमेरिकीहरूले गत वर्षको तुलनामा बढी तनाव महसुस गरिरहेका छन्, तर देशका केही भागहरू छन् जहाँका बासिन्दाहरू अरूभन्दा धेरै तनावग्रस्त छन्। पर्सनल फाइनान्स साइट वालेटहबको नयाँ अध्ययन अनुसार मिसिसिपियनहरू अमेरिकामा सबैभन्दा तनावग्रस्त व्यक्ति हुन्। वालेट हबले ४१ तनाव सूचकहरूमा सबै ५० राज्यहरूलाई तुलना गरेको छ । जसले अमेरिकीहरू सबैभन्दा बढी र कम तनावमा छन् भनेर पत्ता […]

विद्यार्थीको आन्दोलनले धनगढी दिनभर तनावग्रस्त (तस्बिरसहित)

धनगढी – धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्। बिहीबार बिहान १० बजे धनगढीको […]

काठमाडौं महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो । सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका […]

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

धनगढी : बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरूले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरूले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो।बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली स

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बाजुरा, मंसिर ५ । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई […]

युवती मृत्यु प्रकरणः केएमसी स्कुल तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ। स्कुलको होस्टेलमा एक २१ वर्षीया युवती मृत फेला परेपछि विद्यालय तनावग्रस्त बनेको हो। युवतीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरुले अझै शव बुझ्न मानेका छैनन्। प्रहरीले भने पीडित परिवारसँग छलफल भइरहेको बताएको छ। प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका- ८, मेच्छे स्थायी […]

वीरेन्द्रनगर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आज गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलन भइरहेको स्थलमा छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ। विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक तनावग्रस्त बनिरहेको छ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ।  तर विभिन

बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौं, फागुन ८ । एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका हुन् […]