अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

झापा । जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ ।   अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका ...

सम्बन्धित सामग्री

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ। ‘प्रहरीलाई पूर्ण अनुसन्धानका लागि पनि केही समय चाहिने नै भयो। त्यसैले सक्दो चाँडो भ्याउन भनेका छौं। मुद्दा सुरु भएको ५७औं दिनमा त […]

‘हाई प्रोफाइल’तर्फ सोझिँदै प्रहरी अनुसन्धान

अमेरिका पठाउने भन्दै नक्कली भुटानी शरणार्थी खडा गरेर ठगी गरिरहेको गिरोहमाथिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र विशिष्ट श्रेणीका कर्मचारीतर्फ पनि सोझिएको छ।...

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिलमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह न्यायाधिवक्ता) अच्यूतमणि नेउपानेले रातोपाटीलाई बताए ।प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न

प्रहरी भन्छ-सन्दीप लामिछानेमाथि सूक्ष्म अनुसन्धान भइरहेकाे छ

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेकाे प्रहरी वृत्त गौशालाले बताएकाे छ। प्रहरीले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडाैँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा कप्तान लामिछानेमाथि सुक्ष्म अनुसन्धान भइरहेकाे जनाएकाे हाे। प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा […]

फर्पिङको जंगलमा दुई जनाको शव फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी

काठमाडौः फर्पिङको जंगलमा एक युवक र युवती मृत अवस्थामा भेटिएका छन्। जंगलभित्र दुईवटा शव भेटिएपछि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 'केही समय अगाडि शव भेटिएको खबर आएकाले हाम्रो टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ,' एसपी मैनालीले भने। शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धान गर्न…

संखुवासभा मादी हत्याकाण्डमा उत्कृष्ट अनुसन्धान गर्ने ५ प्रहरी पुरस्कृत

काठमाडौं, ३१ भदौ । उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । […]

सङ्खुवासभा सामूहिक हत्यामा उत्कृष्ट अनुसन्धान गर्ने पाँच प्रहरी पुरस्कृत

काठमाडौं : सङ्खुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।हत्या घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै प्रदेश १ प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो।पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी, नेपाल प्रहरी प्रदे

पथलैया प्रहरी कार्यालयमाथि विभागले सुरु गर्‍यो अनुसन्धान र कारवाही

बारा, साउन ३ । बाराको पथलैयास्थित प्रहरी कार्यालयमाथि प्रहरीको केन्द्रीय विभागले अनुसन्धान र कारवाही थाल्ने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यालयकै गेटको चेकपोष्टमा अवैध रकम संकलन गरेको समाचार सार्वजनिक भएपछि केन्द्रीय प्रहरी विभागले कारवाही गर्ने भएको हो । कार्यालयको गेटमै संचालित चेक पोष्टमा प्रदेश प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठको प्रत्यक्ष निगरानी हुँदा […]

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको घटनामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताउँदै उनले भने– ‘निर्मला प्रकरणमा अब […] The post निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.