कोरोनाको मारमा थारू ‘होमस्टे’

थारू समुदायको मात्रै बसोवास, गाउँभरि काठले बनेका एकैनासका परम्परागत घर । कुनै वेला नामै नसुनिने भादागाउँ थारू ‘होमस्टे’ सञ्चालन भएपछि चर्चित बन्यो । दशकअघि सुरु भएर यहाँको प्रमुख पर्यटन गन्तव्य बनेको थारू...