काठमाण्डाै – स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ ।
कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ । कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवा...