गत मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभाका लागि चुनाव घोषणा भएदेखि आजसम्म पनि केही पढेलेखेकै थुतुनाहरु पनि निरन्तर आरोप लगाइरहेका छन् राप्रपालाई– ‘संघीयता नमान्ने अनि प्रदेश सदस्य उम्मेदवार किन उठाएको ? आफू राजतन्त्रवादी अरे अनि गणतन्त्रवादी प्रचण्ड सरकारलाई किन समर्थन गरेको राप्रपाले ? ढँटुवा रैछन् राजेन्द्र र ज्ञानेन्द्रहरु पनि !’ राप्रपाको अहिलेको यो प्रयोगवाद बुझ्न […]