भोलि विराटनगरमा राधाकृष्ण रथयात्रा, प्रदेशभर सार्वजनिक विदा

१० भदौं, विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ …

सम्बन्धित सामग्री

प्रदेश १ मा थपिए तीन विदा, २१ जनालाई उपचारमा अनुदान

विराटनगर - बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले आगामी वर्ष २०७९ मा तीनवटा थप्ने निर्णय गरेको छ । संघीय सरकारको क्यालेण्डरमा नसमेटिएको भाद्र ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते छठ पर्वको समापन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्...

यी हुन् प्रदेश १ को मन्त्रिपरिषद् बैठकका निर्णय

मोरङ– प्रदेश १ सरकारले आगामी वर्ष २०७९ का लागि सार्वजनिक विदासम्बन्धी प्रस्तावसहित विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ। बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकपछि यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले राधाकृष्ण रथयात्रा, छठ पर्वको समापनको दिन, फाल्गुनन्द दिवसको दिन प्रदेश १ मा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए। यसका लागि आन्तरिक मामिला तथा […]

केन्द्रको विदाबाहेक ६ वटा विदा प्रदेशमा थपियो

प्रदेश १ सरकारले २०७९ सालमा केन्द्र सरकारले दिने सार्वजनिक विदा बाहेकका ३ वटा विदा प्रदेशमा थप गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले दिएको जानकारी अनुसार त्यस्ता विदामा भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गतेको छठ पर्व र कात्तिक २५ गतेका दिन फाल्गुनन्द दिवस रहेको छ । आजको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिर