विराटनगर - बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले आगामी वर्ष २०७९ मा तीनवटा थप्ने निर्णय गरेको छ ।
संघीय सरकारको क्यालेण्डरमा नसमेटिएको भाद्र ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते छठ पर्वको समापन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्...