बजारबाट अक्सिजनका खाली सिलिण्डर कम्पनीमा पठाउँदै प्रहरी

पर्वत : कोरोना संक्रमितको उपचारको लागि अक्सिजनको माग बढ्दै गएको बेला जिल्ला प्रहरी कार्यालय कास्कीले उदाहरणीय कामको थालनी गरेको छ।मागअनुसार अक्सिजनको आपूर्ति कम भइरहेको बेला बजारका विभिन्न पसल, उद्योग, व्यक्तिसँग अक्सिजनका सिलिण्डर जम्मा पारेर अक्सिजन उत्पादक कम्पनीहरूलाई वितरण गर्ने काम प्रहरीले गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले खाली सिलिण्डर संकलन गर्दै उत्पादक कम्पनीलाई बुझाउने गरेको जानकारी दिए।‘कोरोना सङ्क्रमितको उपचार गरिरहेका

सम्बन्धित सामग्री

कास्की प्रहरीद्वारा खाली सिलिण्डर संकलन गरेर अक्सिजन कम्पनीमा हस्तान्तरण

कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो।

उपभोक्ताले ‘अनावश्यक जगेडा’ गरिदिँदा ग्यास रिफिल हुन पाएन

धादिङ : बजारमा गएका एलपी ग्यास सिलिण्डर खाली भएर कम्पनीमा नफर्किंदा धादिङमा ग्यास उद्योगहरु रिफिल गर्न नपाएर समस्यामा परेका छन्। उपभोक्ताले जगेडा राखिंदिँदा उद्योगमा रित्तो सिलिन्डर अभाव हुन थालेको छ। जसका कारण कम्पनीका लागि एलपी ग्यास बोक्ने बुलेट ट्यांकरहरु धादिङका ग्यास उद्योग परिसरमा त्यसै थन्किएका छन्। लकडाउनको समय...