धादिङ : बजारमा गएका एलपी ग्यास सिलिण्डर खाली भएर कम्पनीमा नफर्किंदा धादिङमा ग्यास उद्योगहरु रिफिल गर्न नपाएर समस्यामा परेका छन्। उपभोक्ताले जगेडा राखिंदिँदा उद्योगमा रित्तो सिलिन्डर अभाव हुन थालेको छ। जसका कारण कम्पनीका लागि एलपी ग्यास बोक्ने बुलेट ट्यांकरहरु धादिङका ग्यास उद्योग परिसरमा त्यसै थन्किएका छन्।
लकडाउनको समय...