हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग गर्न आग्रह गरेपछि क्युबाले अमेरिकाको आलोचना गरेको छ । क्युबाले अमेरिकाले सार्वजनिक रूपमा गुप्तचर निकाय सीआईएका लागि भर्ती अभियान चलाएको भन्दै व्यङ्ग्य गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको विषय टुङ्ग्याएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान दिने बताएका थिए । उनले क्युबासँगको सम्झौतालाई अघि […]