युक्रेन । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा अक्टोबर २७ देखि युद्धविराम लागू गर्न सहमत भएका छन्। दुवै पक्ष आगामी महिना शान्ति वार्ताको नयाँ चरणमा सहभागी हुने भएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको सहमतिले युद्ध प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज हुने अपेक्षा गरिएको […]