काठमाडौं । तिहारमा के हुन्न ? मीठो पकवान, झिलिमिली उज्यालो, पशुपंक्षीको पूजा, चेली-माइतीको हार्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व ? नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहारलाई पृथक बनाएको छ । जसै तिहारको कुरा आउँछ, देउसी-भैलो अभिन्न रुपमा जोडिन आइपुग्छ । ‘आहै भन भन भाइ हो, देउसीरे’ भन्दै […]