सन् २०१७ का मुख्य घटना

न् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए। त्यस बाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए। सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ ।

सम्बन्धित सामग्री

रोकिएन आत्महत्याका घटना

आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइरहेका बेला कपिलवस्तुमा भने आत्महत्याका घटना बढ्दो छ।

कपिलवस्तुमा आगलागीका घटना बढ्दो

कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएको छ। हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै आगलागीका घटना मौलाउँदै गएको हो।...

बलात्कारका अधिकांश घटना होटलमा

काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ । पछिल्लो तीन महिनामा भएका अधिकांश बलात्कारका घटना होटलमा भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७९ मंसिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटलको कोठामा ३१ वटा घटना भएका थिए […]

लुम्बिनीमा आत्महत्याका घटना बढ्दो

कलिलो उमेरका युवा युवती, काखे नानी छोडेर आत्महत्या गर्ने महिला तथा परिपक्व उमेरका पुरुष मात्र होइन बृद्धबृद्धा समेतले आफ्नो जीवनलिला आफै समाप्त गरेका घटना लुम्बिनी प्रदेशमा बढ्दो छ। सबैभन्दा धेरै आत्महत्याका घटना रुपन्देहीमा छ।...

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

काठमाडौँ,१९ साउन । हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा […]

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

मनाङ – हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ। विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो। ‘विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता […]

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक

रसुवामा चोरीका घटना बढ्यो, जनमानसमा त्रास

रसुवामा चोरीका घटना बढेको छ । जिल्लाको दक्षिणी भेगमा पछिल्लो एक सातादेखि चोरीका घटना बढेको हो । पछिल्लो एक सातामा व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटेको जिल्ला...

जुम्लामा बलात्कार र यौन दुव्र्यवहारका घटना बढे

जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुव्र्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख […]

बझाङमा बलात्कारका घटना बढ्दै

बझाङ जिल्लामा यस आर्थिक वर्षको साउन महिनायता २३ वटा बलात्कारसँग सम्बन्धित घटना भएका छन् ।गत वर्षको तुलनामा यो ९ महिनाको अवधिमा बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएका छन् । गत आर्थिक वर्षमा बलात्कार तथा बलात्कारको प्रयासका १२ वटा घटना भएकोमा यस वर्ष नौ महिनाकै अवधिमा दोब्बर घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ […]