पूर्वी नवलपरासीबाट कांग्रेसका शशांक कोइरालासहित ७६ जनाको उम्मेदवारी

नवलपरासी – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

सम्बन्धित सामग्री

आगामी प्रधानमन्त्रीका लागि मेरो अन्तिम उम्मेदवारी : शशांक कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले आफू भावी प्रधानमन्त्री बन्नकै लागि चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले यो आफ्नो लागि अन्तिम चुनाव भएको स्पष्ट पारेका छन्। डा. कोइराला यसअघि लगातार...

नवलपुर-२ बाट निर्वाचनमा उम्मेदवारी दिने विनोद चौधरीकाे तयारी

काठमाडौँ । उद्योगपति विनोद चौधरीले नवलपुर-२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवलपुर १ बाट काँग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता […]

नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

१२ असार,काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ […]

प्रकाशमान पुगे उम्मेदवारी दर्ता गर्न, सुजाता कोइराला पनि सँगै

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंह मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। उनीसँगै सुजाता कोइराला पनि देखिएकी छिन्। उनी उपसभापतिको उम्मेदवार हुने तयारी छ। सिंहको प्यानलमा अरु उम्मेदवारहरु को हो हुन् सार्वजनिक भइसकेको छैन। यसअघि शेखर कोइरालाले प्यानल घोषणा गरेका छन्। महामन्त्री शशांक कोइराला अहिलेसम्म…

कांग्रेस महाधिवेशनः भोलि उम्मेदवारी दर्ता, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र शुक्रबार राति सकिएको छ । शुक्रबार दिउँसो भृकुटीमण्डमा महाधिवेशन उद्घाटन भएको थियो । उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको छ । कोषाध्यक्षको आर्थिक प्रतिवेदन, महामन्त्रीद्वोय डा शशांक कोइराला र पूर्णबहादुरको राजनीतिक तथा सांगठनिक र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पारित भएका छन् । यस्तै विधानका […]

काँग्रेसका चार नेतालाई मंसिर २३ सम्म मिल्न अल्टिमेटम

सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा  गर्ने युवा नेताहरुले बताएका हुन् ।‘हामीले प्रशस्त गृहकार्य गरिरहेका छौं । नेतृत्व परिवर्तन हुनुपर्छ, त्यसर्थ तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने हामी चाहन्छौं

तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई दबाब

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन्। निधि निवास बानेश्वरमा भएको तीन नेताहरूको भेटले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन

युवाहरुलाई समेटेर महाधिवेशनमा टीम बनाउँछु : शशांक कोइराला

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न महाधिवेशनमा युवा नेताहरुको साथ खोजेका छन् । सोमबार काठमाडौंमा युवा नेताहरुसँगको छलफलमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका हुन् । ‘उहाँ(कोइराला) ले म सभापतिको उम्मेदवार हुँ, तपाईंहरुले सहयोग गर्नुपर्‍यो,’ कोइरालाको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य […]

शशांक कोइराला भन्छन्– म, निधि र प्रकाशमानमध्ये एक सभापतिको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एकले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीको नेतृत्व हस्तान्तरण हुने बेला आएकाले नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

बाक्लिदै निधि, कोइराला र सिंहको छलफल

काठमाडौं। पार्टीको १४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफलको क्रम बाक्लिएको छ। यसअघि निधिको निवास बानेश्वरमा लन्च मिटिङ गरेका उनीहरु आज भने कोइराला निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन्। निधिले पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छलफललाई तीव्रता दिएका छन्।