सत्ताबाट अपदस्त भएपछि नजर बालकोटतिर : एकाएक सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा सोमवार दिउँसोको दृश्य अन्य दिनको तुलनामा फरक थियो। ओली बालुवाटारबाट बाहिरिने दिन एकाएक नजिकियो। सर्वोच्च अदालतले ओलीको प्रधानमन्त्री पद अवैधानिक ठहर्‍याएपछि उनको बालुवाटार बसाईको दिन घट्यो। धेरैजसो समय बिरामी भएकाले पनि हुनुपर्छ - ओलीले देशमात्र होइन, पार्टी, गुट र फुटको नेतृत्व पनि बालुवाटार भित्रै…

सम्बन्धित सामग्री

चलचित्र र क्यानभासको हेर्ने एउटै नजर, दुवैले कलरमा ध्यान दिनुपर्ने

काठमाडौँ–  आइतबार काठमाडौँमा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गर्दै भने, ‘यो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ। तर यसमा त्यति बहस भएको […]

तिब्बतको चुम्बी उपत्यकामा चीनले थप्यो संरचना, भारतलाई सिलिगुडी कोरिडोरको पीर

भारतको चिकेन नेक भनिने सिलिगुडी कोरिडोरमा चीनले नजर लगाएको भारतीय विश्लेषकहरूले बताएका छन् ।  तिब्बत स्वायत्त क्षेत्रको चुम्बी उपत्यकामा चीनले कनेक्टिभिटी पूर्वाधार बलियो बनाइरहेको र उपस्थिति बढाएको बताइएको छ । त्यहाँबाट सिलिगुडी कोरिडोर नजिकै पर्छ ।  उक्त कोरिडोर भारतका लागि व्यापारिक र भौगोलिक मात्र नभई रणनीतिक रूपमा पनि महत्त्वपूर्ण क्षेत्र हो ।  चीनले चुम्बी उपत्यकामा वैकल्पिक सडक बनाइरहेको छ । त्यसमाथि चिनियाँ सेनाले भुटानी क्षेत्रमा सडकहरू बनाएर आफ्नो उपस्थिति थप प्रभावशाली बनाएको छ ।  ...

रिल होइन रियल : हेर्नुस् फुट्सलमा दयाहाङ राईको एक्सन

काठमाडौं : तिहारको छेकोमा अभिनेता दयाहाङ राई धुम्बाराहीको धन्यन्तरी फुट्सलमा भेटिए। फिल्मका पर्दामा देखिरहने उनी फुट्सलमा भने गोलपोस्टमा विपक्षीको प्रहार छेकिरहेका थिए। पछिल्लोपटक शहरबासीमाझ लोकप्रिय बन्दै गएको फुट्सलमा उनको उपस्थिति रोचक देखियो। 'कहिले कहिले आउनुहुन्छ?' बल विपक्षीको गोलपोस्टतिर पुगेको छेकोमा हामीले दयाहाङ्लाई सोधिहाल्यौं। 'फुटसल हुँदा प्राय आउँछु,' बलतिर नजर