विराटनगर : माछा उत्पादनमा आत्मनिर्भर हुन लागेको मोरङमा चालु आर्थिक वर्षको उत्पादनमा भने ७० प्रतिशतले ह्रास आउने भएको छ। गत साउन २८ र २९ गतेको बाढीले मोरङका आधाभन्दा बढी माछापोखरी प्रभावित भएपछि सरकारी निकायले माछा उत्पादनमा ७० प्रतिशत ह्रास आउने अनुमान गरिएको हो।
जिल्ला कृषि विकास कार्यालयले संकलन गरेको तथ्याङ्कअनुसार ब...