श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा

कोलम्बो। श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् । बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको […]

सम्बन्धित सामग्री

कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे एक्सनमा, श्रीलङ्कामा देशव्यापी कफ्र्यु

एजेन्सी । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।

श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा

कोलम्बो । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपतिमा भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् । बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनामाको […]

श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा

श्रीलङ्काले कोभिड १९ को सङ्क्रमण रोक्न देशव्यापी निषेधाज्ञा जारी गरेको छ । उसले ११ दिनको लागि देशव्यापी क्वारेन्टिन निषेधाज्ञा जारी गरेको बताइएको छ । श्रीलङ्काली स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेल्लाले सेप्टेम्बर २१ को बिहान चार बजेबाट निषेधाज्ञा हट्ने बताउनुभएको छ । कोभिड १९ कार्यदलसँगको छलफलपछ राष्ट्रपति गोटाबाया राजपाक्षेले निषेधाज्ञा जारी गर्ने निर्णय गर्नुभएको बताइएको छ । समाचार संस्था एएनआईका अनुसार श्रीलङ्कामा हाल ५८ हजार ६५६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । गत् वर्षको मार्च महिनादेखि हालसम्म श्रीलङ्कामा चार लाख ७७ हजार ६३६ सङ्क्रमित भएका छन् ।