विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४९ प्रतिशत फेल, ६ जनाको नतिजा रोक्का

काठमाडौं, मंसिर १८ । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागी रहेका थिए । उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा […]

सम्बन्धित सामग्री

शिक्षक लाइसेन्सको नतिजा अब एसएमएसबाट

१८ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ । आयोगले नतिजा शुक्रबार बिहानसम्म गर्ने तयारी गरेको जनाएको छ । आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको छ । शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ […]

इञ्जिनियरिङका २२ विधामा लिइएको लाइसेन्स परीक्षाको नतिजा निराशाजनक

नेपाल इञ्जिनियरिङ परिषद्ले लिएको इञ्जिनियरिङको २२ विधाको लाइसेन्स परीक्षाको नतिजा निकै कमजोर देखिएको छ । परीक्षामा स्वदेशमाभन्दा विदेशमा पढेर आएकाहरु बढी अनुत्तीर्ण भएका छन् । यो नतिजाले नेपालमा शिक्षाको गुणस्तर छैन, प्राविधिक क्षेत्रमा उच्च शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई केही हदसम्म हटाउने देखिए पनि नेपालकै अवस्था पनि सन्तोषजनक भने छैन । परिषद्ले गत …

एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

नेपाल नर्सिङ काउन्सिलले प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।

विशेषज्ञ नर्स लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेकाे छ ।

विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले सोमबार लिएको परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरेको हो।

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर

काठमाडौँ।  भर्खर पढ्दै गरेका विद्यार्थीले परीक्षा दिनु र पटक पटक परीक्षा दिनेबाट आउने नतिजा कमजोर हुन्छ भन्ने शनिवार लिइएको नर्सिङ लाइसेन्स परिक्षालने प्रमाणित गर्छ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ विषय अध्ययन पुरा गरी लाइसेन्स लिनुपर्ने प्रावधान पुरा गर्न लिएको नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुने परीक्षार्थी पटक पटक लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएका सहभागी हुँदा नतिजा आउँदा […]

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन

नेपाल आयुर्वेद मेडिकल काउन्सिलले  लिएको  लाइसेन्स परीक्षामा ४९ जना उत्तिर्ण भएका छन्।

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ। गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन्। यो १८.२६ प्रतिशत हो। प्रदेश १ मा ६ हजार ४१९ जना […]

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

२६ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका […]

फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

नेपाल फार्मेसी परिषदले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परिषदले शनिबार सम्पन्न लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो।